यी हुन् राष्ट्रिय सहकारी महासंघले घोषणा गरेको सम्मान तथा पुरस्कार पाउने व्यक्ती र सहकारी
पुरस्कार तथा सम्मान पाउने व्यक्ति र सहकारी
राष्ट्रिय सहकारी पुरस्कार : गोविन्द प्रसाद उप्रेती
सहकारी पत्रकारिता पुरस्कारः माधब खड्का, नेपालपत्र न्यूज
उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारः लक्ष्मी ज्ञवाली, व्यवस्थापक, जिल्ला सहकारी संघ लि. रुपन्देही
उत्कृष्ट सहकारी पुरस्कार (केन्द्रीय संघबाट) : नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.
उत्कृष्ट सहकारी पुरस्कार (जिल्ला संघबाट) : दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार (प्रारम्भिक संस्थाबाट)
कोशी प्रदेशः मेची कृषक बहुमुखी सहकारी संस्था लि मेचीनगर ७,झापा
मधेश प्रदेशः महिला साना किसान कृषि सहकारी संस्था लि., लक्ष्मीनियाँ गा.पा ७, धनुषा
बागमती प्रदेशः सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.,पनौति ४, काभ्रेपलाञ्चोक
गण्डकी प्रदेशः ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि., अर्जुन चौपारी स्याङजा
लुम्बिनी प्रदेशः इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि., बुटवल ८, सुख्खानगर धर्मपथ,रुपन्देही
कर्णाली प्रदेशः चन्दननाथ बहुउद्धेश्यीय सहकारी संस्था लि., चन्दननाथ ५ जुम्ला
सुदूरपश्चिम प्रदेशः जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लि., दशरथ चन्द न.पा, बैतडी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार