१८ भदौ २०८३, बिहिबार

सहकारी विभागका रजिष्ट्रार ढुङ्गानाद्वारा पद बहाली

२०८१ चैत ६, बुधबार
सहकारी विभागका रजिष्ट्रार ढुङ्गानाद्वारा पद बहाली

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले पद बहाली गरेका छन् । पद बहालीका क्रममा ढुङ्गानालाई विभागका उपरजिष्ट्रार लगायत कर्मचारीहरुले स्वागत गरेका छन् ।

रजिष्ट्रार पिताम्बर घिमिरेको सरूवा भएसँगै ढुङ्गाना विभागको रजिष्ट्रारमा नियुक्त भएका हुन् । घिमिरेको सरूवा भएको झण्डै २ साता पछि विभागले नयाँ रजिष्ट्रार पाएको छ।

अभिलेख

लोकप्रिय