सहकारीसम्बन्धी अध्यादेश स्वीकृत
२०८१ फागुन २१, बुधबार
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले सहकारीसम्बन्धी केही नेपाल ऐन पारित गरेको छ ।
सरकारले गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेश प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो ।
सभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मनत्री बलराम अधिकारीले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार