नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बम सम्मानित
२०८१ फागुन ४, आईतवार
धनगढी : नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष देव बहादुर बम ‘प्रेरणादायी युवा उद्यमी सम्मान २०८१’ बाट सम्मानित भएका छन् ।
धनगढी-५, स्थित चैतन्य पाठशालाले अध्यक्ष बमलाई प्रेरणादायी युवा उद्यमी सम्मानबाट सम्मानित गरेको हो ।
चैतन्य पाठशालाको वार्षिकोउत्सव तथा अभिभावक दिव समारोहमा सुदूरपश्चिम सरकारका पूर्वमन्त्री प्रकाश देउवाले वमलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन्।
अध्यक्ष बमलाई व्यावसायका माध्यमबाट समाजसेवाका साथै सहकारी संस्थाको नेतृत्व गर्दै समुदायमा आर्थिक स्तर सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै चैतन्य पाठशालाले सम्मान गरेको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार