क्यापिटल सहकारीले तिरेन कर्जा, धितो लिलाम गर्दै नेफ्स्कून
२०८१ माघ १०, बिहिबार

काठमाडौं : क्यापिटल बचत तथा ऋण सहकारी संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बाट लिएको कर्जा नतिरेपछि धितो लिलाम हुने भएको छ ।
नेफ्स्कूनले आज (बिहीबार) धितो लिलाम विक्रि सम्बन्धी ३५ दिने सूचना जारी गरेको छ । नेफ्स्कूनले विजय भट्टराईको नाममा मालपोत कार्यालय भैरहवा रुपन्देहीमा दर्ता श्रेष्ता कायम रहेको नक्सा सिट न ९ख कित्ता नं ५२, ५३, ७२ र २०७ को क्षेत्रफल क्रमशः २५३९.३७, १८६२.२१, २ ९६२.६०र२७०.८७ व.मी.को जग्गा र सो ले चर्चेको लिगलगापात समेत लिलाम गर्न लागेको हो ।
क्यापिटल सहकारीका अध्यक्ष रामचन्द्र शर्मा हुन् । त्यस्तै उपाध्यक्षमा युगेश्वर राज सापकोटा, सचिवमा अच्युत राज बुढाथोकी, कोषाध्यक्षमा अशोक पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा राम हरि थापा, विरेन्द्र कुमार जोशी र शुरेश चन्द्र श्रेष्ठ रहेका छन् ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार