साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी
२०८१ पुष २६, शुक्रबार
धादिङ : साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित भएकी छिन् । संघको २४ औं वार्षिक
साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको नेतृत्वमा १५ सदस्यीय संचालक समितिको चयन भएको हो ।
संघको उपाध्यक्षमा रमेश खतिवडा, सचिवमा मथुरा तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा टिका प्रसाद थपलिया, कमल बहादुर गुरूङ, धुर्वराज विश्वकर्मा, छविन्द्र नारायण श्रेष्ठ, नारायण खड्का, बद्री प्रसाद अधिकारी, रन्जना पाठक, मिना तामाङ, राम कुमार श्रेष्ठ, चक्र बहादुरलम्साल, कृष्णप्रसाद दाहाल र दुर्गा दुवाडी निर्वाचित भएका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुरूषोतम न्यौपाने र सदस्यहरुमाअनु राना मगर र जगदिश अधिकारी निर्वाचित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार