सगुन साकोसका लागि ‘लीडरशीप बुटक्याम्प’
२०८१ पुष १५, सोमबार
सर्लाही : सगुन साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सोमबारबाट पर्यटकीय नगरी पोखरामामा तीन दिने ‘लीडरशीप बुटक्याम्प’ सुरु भएको छ ।
तालिममा साकोसको सञ्चालक समिति, सल्लाहकार, उपसमिति, उच्च व्यवस्थापन गरी ३३ जनाको सहभागिता रहेको छ । संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता तथा नेफ्स्कूनकी सञ्चालक कमला देवी गिरीको प्रमुख आतिथ्यतामा ‘लीडरशीप बुटक्याम्प’ को उद्घाटन गरिएको थियो ।
उद्घाटन सत्रमा कोषाध्यक्ष पदमा मोक्तानले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सल्लाहकार बिदुर कुमार प्याकुरेल, लेखा संयोजक जय शंकर सिंह र उपाध्यक्ष राजकुमार उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरीले बुट क्याम्पले नेतृत्व विकासमा निखार ल्याउने बताइन् ।
तालिमको सहजीकरण प्रशिक्षकहरु सुमनराज घिमिरे र उमेश कोईरालाले गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार