जिल्ला सहकारी संघ धादिङमा सर्वसम्वत नेतृत्व चयन, अध्यक्षमा रंग थपलिया
२०८१ मंसिर १६, आईतवार
धादिङ : जिल्ला सहकारी संघ धादिङको २४ औं बार्षिक साधारण सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्वत चयन गरेको छ ।
शनिबार सम्पन्न संघको साधारण सभा तथा अधिवेशनले अध्यक्षमा रंगप्रसाद थपलियालाई चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा कमलराज कडेंल, महिला उपाध्यक्षमा संगिता कडेंल, सचिवमा गोपाल गुरुङ, कोषाध्यक्षमा राम आले मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गायत्री खतिवडा, शिवबहादुर भण्डारी, हरि धिमिरे, पदमराज अधिकारी, एकराज पाण्डे, शेषकान्त कडेंल, कृष्ण बहादुर पोखरेल, प्रमिला पण्डित, र ओमबहादुर पाठक चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ईश्वरी अर्याल चयन भएका छन् भने सदस्यहरुमा शोभा दुवाडी र कृष्ण कुमार भट्ट चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार