१० असार २०८३, बुधबार

अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने

२०८१ मंसिर ६, बिहिबार
अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने

काठमाडौं : मंसिर १० (नोभेम्बर २५) बाट सुरु हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलन२०२४ को उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भएका छन्।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको सय ३० वर्षे इतिहासमा पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा अन्तर्राष्ट्रिय सहकारीसम्मेलन हुँदैछ। नयाँ दिल्लीको भारत मण्डपमा हुने सम्मेलनको दौरान प्रमुख अतिथि भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रको तर्फबाट संयुक्तसंघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को समेत औपचारिक घोषणा गर्ने कार्यक्रम छ।

विश्व सहकारी अभियानको ध्यान केन्द्रीत हुने उक्त सम्मेलनको प्रमुख अतिथि प्रधानमन्त्री मोदी हुने पक्का भएपछि कार्यक्रमको गरिमा महत्व बढ्नेभारतीय सञ्चार माध्यमहरुले विश्लेषकहरुलाई उद्धृत गर्दै जनाएका छन्

नोभेम्बर २५ देखि ३० सम्म चल्ने सम्मेलनमा करिब सय राष्ट्रका हजार बढी सहकारीकर्मीहरुको सहभागिता रहने बताइएको

Cooperatives Build Prosperity for All भन्ने थिममा सञ्चालन हुने सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसदेखिभुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, वातावरण चिन्तक, लेखक तथा अभियन्ता बन्दना शिवा, भारतीय सहकारी मन्त्रालयका सचिव आशिष कुमारभुटानी, आईसीए अध्यक्ष एरियल ग्वार्को, आयोजक इफ्कोका प्रबन्ध निर्देशक उदय शंकर अवस्थी लगायत वक्ता रहनुभएको इफ्को सम्मेलनकोप्रमुख आयोजक रहेको

विश्व सहकारी अभियानको महाकूम्भमा नेपालको सहकारी अभियानबाट पनि प्रतिनिधित्व हुँदैछ

अभिलेख

लोकप्रिय