बागमती प्रोस्कूनको निर्वाचन प्रक्रिया लम्बियो
२०८१ कात्तिक २३, शुक्रबार
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को निर्वाचन प्रक्रिया लम्बिएको छ ।
संघको सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्नका लागि प्रक्रिया लम्बिएको हो । अघिकांश पदमा एकल उम्मेदवारी परेको भएपनि केही पदमा आवश्यक भन्दा बढी उम्मेदवारी परेको थियो । आज बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय भएपनि निर्वाचन समितिले समय पटक पटक बढाएको छ ।
सञ्चालक खुला र महिलामा मात्रै उम्मेदवारी बढी रहेको छ । सहकारीकर्मीहरु निर्वाचन गराउने पक्षमा छैनन् । सोही अनुसार समय थपेरै भए पनि दुबै समिति निर्वारोध चयन गर्न जुटेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार