नवजागरण साकोसको २६ औं साधारण सभा आज सम्पन्न
२०८१ कात्तिक १२, सोमबार
रामेछाप : मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
कात्तिक २ गतेदेखि सुरु भएको संस्थाको साधारण सभा आज (कात्तिक १२ गते) सम्पन्न भएको हो । संस्थाले ६ वटा केन्द्रमा साधारण सभा सम्पन्न गरेको हो ।
उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यता र मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको विशेष आतिथ्यतामा मन्थली केन्द्रको साधारण सभा गरी समापन गरेको हो ।
संस्थाले आब २०८/०८१ मा ७४ करोडको कारोबार गरि १ करोड १० लाख नाफा गर्न सफल भएको छ । यस वर्ष संस्थाले शेयर लांभास ६.६२ प्रतिशत दिन सफल भएको छ ।
संस्थाले १७ लाख रुपैयाँ संरक्षित पसँजी फिर्ता कोषमा छुटिएको छ । हाल संस्थाको ६ करोड ९० लाख जगेडा कोषमा रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार