जनउत्थान साकोसको अध्यक्षमा गिरी प्रसाद पुन
रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारण सभाले गिरी प्रसाद पुनको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र खुमाकान्त अधिकारीको संयोजक्त्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।
निर्विरोध निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सरु राना, सचिवमा अन्जु जैसी, कोषाध्यक्षमा निल प्रसाद पुन रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा गंगा अधिकारी, विष्णुमाया कुवर, सीता बस्याल, खिम बहादुर राना, सफिउर्रहमान अन्सारी, भैर बहादुर थापा, जोग बहादुर सुर्यवंशी, पुरन बहादुर शाही र लिला कुमारी थापा छन् ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा राम बहादुर सोमरे र रुपा भण्डारी निर्वाचित भएका छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
