आभाष साकोसको अध्यक्षमा ग्रुबेन तौजाले
२०८१ असोज ९, बुधबार
काभ्रे : बनेपा स्थित आभाष बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले ग्रुबेन तौजलेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रकाश कायश्थ, सचिवमा धर्मभक्त प्रधान, कोषाध्यक्षमा सुर्यकुमार रजिंत निर्वाचित भएका छन् । त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा शुभराज जोशी, त्रिरत्न रञ्जितकार, कृष्णभक्त मुनंकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायश्थ र निर्मला श्रेष्ठ रहेका छन् ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा विकास बैद्य चयन भएका छन् भने सदस्यहरुमा सरोजकाजी पलाञ्चोके र हिरामणी शर्मा तिमल्सिना निर्वाचित भएका छन् । नवनिर्वाचित दुबै समितिको कार्यकाद चार वर्षको रहनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार