२० भदौ २०८३, शनिवार

सरकार र सहकारी पीडितबीच भएको ८ बुँदे सम्झौतामा के छ?

२०८१ भदौ २३, आईतवार
सरकार र सहकारी पीडितबीच भएको ८ बुँदे सम्झौतामा के छ?

काठमाडौं : सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी पीडितकोरिले अनसन तथा धर्ना स्थगित भएको छ ।

आइतवार (आज) साँझ सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सहमत भएको हो।

पीडितको बचत फिर्ता र ऋण असुलीसम्बन्धी समस्याको पहिचान गर्न सहकारी विभागका उप-रजिष्ट्रारको नेतृत्वमा ५ सदस्यसमिति गठन गर्न सहमती भएको छ।

यी हुन् सम्झौता

अभिलेख

लोकप्रिय