२० भदौ २०८३, शनिवार

९ प्रतिशत ब्याजदरमै कर्जा प्रवाह गर्दै एनएमसी, २०८४ असारसम्म ‘फिक्स्ड ब्याजदर’

२०८१ साउन २८, सोमबार
९ प्रतिशत ब्याजदरमै कर्जा प्रवाह गर्दै एनएमसी, २०८४ असारसम्म ‘फिक्स्ड ब्याजदर’

झापा : नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ९ प्रतिशत वार्षिक ब्याजदरमै कर्जा प्रवाह गर्ने भएको छ ।

संस्थाले युवाहरुलाई लक्षित गर्दै वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘युवा उद्यमी कर्जा’ प्रवाह गर्ने घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर संस्थाले यस्तो स्किम ल्याएको छ । संस्थाले प्रति सदस्य १० लाखसम्म कर्जा प्रवाह गर्ने र २०८४ असार मसान्तसम्म ब्याजदर परिवर्तन नहुने समेत ज्ञारेन्टी गरेको छ ।

अभिलेख

लोकप्रिय