पत्रकार देवकोटा ‘राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत
२०८१ साउन २०, आईतवार
काठमाडौं : राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कारबाट मेरो लगानी डट कमकी पत्रकार सुधा देवकोटा पुरस्कृत भएकी छन् । बैंकको २२औं स्थापना तथा कारोबार सुभारम्भ दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा पत्रकार देवकोटा पुरस्कृत भएकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रशंसा पत्र प्रदान गरेका हुन् । सहकारी क्षेत्रको समाचार सम्प्रेषणमार्फत् सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदान स्वरुप बैंकले देवकोटालाई सम्मान तथा पुरस्कार गरेको बैंकले बताएको छ ।
पत्रकार देवकोटा नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का सहसचिव समेत हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार