सहकारी छानविन विशेष समितिको सदस्यमा दिलेन्द्रप्रसाद बडू
२०८१ साउन १६, बुधबार
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको सदस्यमा नेपाली कांग्रेसले दिलेन्द्रप्रसाद बडूलाई पठाएको छ।
समितिका सदस्य बद्रीप्रसाद पाण्डे पर्यटन मन्त्री भएपछि रिक्त ठाउँमा कांग्रेसले बडूलाई पठाइएको हो।
गत जेठ १५ गते प्रतिनिधि सभाले सहकारी बचत ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो। नेकपा एमालेका सांसद सूर्य थापाको सभापतित्वमा सात सदस्यीय समिति गठन भएको थियो।
यो समितिले २९ सहकारीबारे छानबिन गर्दैछ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार