नेचुरल सहकारीको कुल सपत्ती २ अर्ब ६९ करोड, २० प्रतिशतभन्दा बढी तरलता
२०८१ साउन ४, शुक्रबार
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाले २०८१ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार कुल सम्पत्ती २ अर्ब ६९ करोड ५० लाख ३७ हजार ९२९ रुपैयाँ पुगेको छ ।
संस्थाको शेयर पूँजी १६ करोड ५१ लाख ७३ हजार ४ सय, जगेडा कोष ११ करोड ६६ लाख ३७ हजार ४१९ रुपैयाँ, अन्य कोष १३ करोड २ लाख ८५ हजार २६३ रुपैयाँ, कूल बचत १ अर्ब ७९ करोड ६८ लाख ८० हजार १७३ रुपैयाँ, लगानीमा रहेको ऋण १ अर्ब ९१ करोड २९ लाख ४७ हजार १६० रुपैयाँ रहेको छ । संस्थाको कुल संस्थागत पूँजी ११ करोड ७० लाख २६ हजार ५५९ रुपैयाँ रहेको छ ।
यस अवधिमा संस्थासँग ३६ करोड ५२ लाख ६६ हजार ८८५ रुपैयाँ (२०.३२ प्रतिशत) तरलता रहेको छ । संस्थामा १३ हजार ९१९ जना सेयर सदस्य र १ हजार २९८ जना ऋणी सदस्य रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार