२२ भदौ २०८३, सोमबार

किसान सोकोसको स्थापना दिवसमा हाजिरी जवाफ प्रतियोगिता, हिमचुली सेवा केन्द्र प्रथम

२०८१ असार १५, शनिवार
किसान सोकोसको स्थापना दिवसमा हाजिरी जवाफ प्रतियोगिता, हिमचुली सेवा केन्द्र प्रथम

गैंडाकोट: किसान बचत तथा ऋण सहकारी संस्थाको २९औं स्थापना दिवशको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सेवा केन्द्र स्तरीय कर्मचारी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको

संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं  स्थापना दिवश कार्यक्रम कार्यदलसंयोजक चिन्तामणी कंडेल, लेखा सुपरिवेक्षण समिती संयोजक तिलक प्रसाद पराजुली, सञ्चालक समितीका पदाधिकारी, प्रमुखकार्यकारी अधिकृत, सेवाकेन्द्र संयोजक, विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती थियो उक्त कार्यक्रमको सहजीकण संस्थाका सचिव सरस्वती कंडेलले गरेकी थिईन ।

हाजिरी जवाफ प्रतियोगीतामा २३ वटा सेवाकेन्द्र सहभागी रहेका थिएजसमध्ये २३ वटा सेवाकेन्द्रलाई वटा समुहमा विभाजनरिएको थियो । वटा समुहबाट प्रथम द्वितीय हुने सेवाकेन्द्र हरुबाट फाइनल चरणमा वटा सेवाकेन्द्र बीत प्रतिस्पर्धा गराईप्रथम, द्वितीय, तृतीय सान्त्वना स्थान हासिल गर्ने सेवा केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो

प्रतियोगितामा हिमचुली सेवाकेन्द्र प्रथम, जनमुखी सेवाकेन्द्र द्वितीय, कावासोती सेवाकेन्द्र तृतीय र विजयनगर सेवाकेन्द्र सान्तवनाहुन सफल भएका थिएहाजिरी जवाफ प्रतियोगितामा सहकारी ऐन, नियम, बैंक तथा वित्तीय संस्था अन्तर्गत २५%, संस्थाकोनीति, कार्यविधी इतिहासबाट ५०% समसामयिक तथा अन्य विषय वस्तुबाट २५% प्रश्नहरु सोधिएको थियो

कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष तथा स्थापना दिवकार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेलले यस्ता कार्यक्रमहरुले सहकारी तथा अन्य विषयवस्तुको ज्ञान अभिवृद्धि हुनुका साथै कर्मचारी बीच आत्मीयता समेत बढ्ने बताए

अभिलेख

लोकप्रिय