२२ कात्तिक २०८३, आईतवार

आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्तदुरुस्त बनाउन गोष्ठी लाभदायक हुनेछ: दामोदर अधिकारी

२०८१ वैशाख १९, बुधबार
आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्तदुरुस्त बनाउन गोष्ठी लाभदायक हुनेछ: दामोदर अधिकारी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून)ले आगामी बैशाख २५ र २६ गते सहकारीमा लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ । बचत तथा ऋण सहकारीमा सुशासन कायम गर्न र दिगो संस्थागत विकासको निरन्तरता दिन यो गोष्ठी गर्न लागेका हौं । सहकारी स्वनियन्त्रित र स्वनियमनमा सञ्चालन हुने संस्था हो । सहकारी मूल्यमान्यता, सिद्धान्त र सहकारी ऐननियमले सहकारीलाई लोकतान्त्रिक संस्थाको रुपमा परिकल्पना गरेको छ । लोकतान्त्रिक संस्थाभित्र आन्तरिक नियन्त्रण प्रणाली हुन्छ । सहकारीमा लेखा समिति आन्तरिक नियन्त्रण प्रणालीको रुपमा काम गर्ने महत्वपूर्ण कडी हो ।

पुरा भिडियोमा

अभिलेख

लोकप्रिय