हाम्रो साकोसका जेष्ठ सदस्यलाई तिर्थाटन
२०८० चैत २७, मङ्गलबार
काठमाडौं : ललितपुरको लगनखेल स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई तिर्थाटन तथा भ्रमण गराएको छ ।
संस्थाले चैत्र २४ गतेदेखि २६ गतेसम्म सिन्धुली गढी-जनकपुरधाम-चतराधाम-बराह क्षेत्र-बुढासुब्बा र दन्तकाली मन्दिर तिर्थाटन गराएको हो । संस्थाले हरेक वर्ष जेष्ठ सदस्यहरुलाई तिर्थाटन तथा सम्मान गराउँदै आएको छ ।
तिर्थाटनमा ७९ जनाको सहभागिता थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार