सहकारीको समस्या समाधान गर्ने जिम्मेवारीमा बलराम अधिकारी
काठमाडौं : सहकारी क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा आईपुगेको छ ।
बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै समस्याको भारी उनको काँधमा सरेकाे छ । तत्कालिन मन्त्री मन्त्री रञ्जिता श्रेष्ठले सहकारीको समस्या समाधानमा सिन्को पनि नभाँची बिदा भएकी छिन् ।
पछिल्लो समय सहकारी सकसमा छ । केही सहकारीका सञ्चालकहरुले गरेको बदमासीका कारण सिंगो अभियान प्रति आम मानिसको हेराई त्यति सकारात्मक छैन ।
निकै चुनौतीपूर्ण घढिमा अधिकारीले सहकारी मन्त्रालयको जिम्मेवारी लिएका छन् । सरकारको कारण देखाई समस्याबाट नेकपा एमाले पन्छिएको थियो । अब सहकारी क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी नेकपा एमालेबाटै मन्त्री बनेका अधिकारीको काँधमा आएको छ ।
सहकारीको समस्या समाधानमा काम के कस्ता काम गर्लान त्यो भने हेर्न बाँकी नै छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
