हाम्रो साकोस र टिकाभैरब नमुना बीच एकीकरण सम्झौता
२०८० फागुन १२, शनिवार
ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्था र टिकाभैरब नमुना कृषि सहकारी संस्था बीच एकीकरण हुने भएको छ ।
दुबै संस्था बीच एकिकरण सम्झौता सम्पन्न भएको छ । दुबै संस्थाको सञ्चालक समितिको संयुक्त बैठकपछि एकीकरण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शम्भु प्रसाद फुयाल र टिकाभैरब कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक सिंह बानियाँले एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
हाम्रो साकोसको यो पाँचौ एकीकरण सम्झौता हो । हाम्रो नमुना, हाम्रो थैली, जनजागरण र सेवक एकीकरण भई हाम्रो साकोस भएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार