७ वैशाख २०८२, आईतवार

सहकारी महासंघ निर्वाचन: कांग्रेस र माओवादी मिलेर जाने तयारी

२०८० पुष २७, शुक्रबार
सहकारी महासंघ निर्वाचन: कांग्रेस र माओवादी मिलेर जाने तयारी

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा सर्वदलिय सहमती जुट्न नसकेपछि निर्वाचनमा जाने तयारी भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओबादी मिलेर जाने विषयमा छलफल जारी छ । नेकपा एमालेसँग सहमती जुट्न नसक्दा निर्वाचनमा जाने तयारी उनिहरुले गरेका हुन् ।

पदको बाँडफाँड मिलेपछि उम्मेदवारी दर्ता गर्ने उनिहरुको तयारी छ । एमालेले कम सिट दिएपछि दुबै दल यस्तो तयारीमा जुटेका हुन् ।

अभिलेख

लोकप्रिय