राष्ट्रिय सहकारी महासंघ निर्वाचन: ओमदेवी अध्यक्ष बन्ने लगभग निश्चित
२०८० पुष २६, बिहिबार
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्ल बन्ने लगभग निश्चित भएको छ । २८ गते हुने निर्वाचनको लागि मल्लको मात्रै उम्मेदवारी पर्ने सम्भावना बढेर गएको छ । मल्ल हाल वरिष्ठ उपाध्यक्ष छिन् ।
नेकपा एमाले निकट मल्ल यतिवेला एमालेबाट निकट पाउनको लागि अन्तिम कसरत गरिरहेकी छिन् । अध्यक्षमा वर्तमान अध्यक्ष मिनराज कडेल पनि टिकटको दौडमा छन् ।
पार्टीले मल्ललाई ‘ग्रिन सिग्लन’ दिएको स्रोत बताउँछ । वर्तमान माहोल मल्लको पक्षमा रहेको, नेपाली कांग्रेस, माओवादी केन्द्रको पनि समर्थन मल्ललाई नै रहने एमालेले थाहा पाएपछि मल्ललाई ‘ग्रिन सिग्लन’ दिएको स्रोत बताउँछ । तर, पार्टीले आधिकारीक रुपमा पनि निर्णय लिईसकेको छैन ।
एमालेको सहकारी विभागमा रहेका अधिकांश सहकारीकर्मी ओमदेवीकै पक्षमा उभिएका छन् । जसकारण पनि विभागलाई दबाब बढेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार