२२ भदौ २०८३, सोमबार

‘पार्टीको कार्यकर्ता आएर सहकारी महासंघ चल्दैन, सहकारीको अवस्था बुझेको आउनुपर्यो’

२०८० पुष २३, सोमबार
‘पार्टीको कार्यकर्ता आएर सहकारी महासंघ चल्दैन, सहकारीको अवस्था बुझेको आउनुपर्यो’

काठमाडौं : जिल्ला सहकारी संघ, जुम्लाका अध्यक्ष ऋषिराम पाण्डेले राष्ट्रिय सहकारी महासंघको आसन्न निर्वाचनबाट पार्टीको मान्छेभन्दा पनि सहकारीको अवस्था बुझेको व्यक्ति आउनुपर्ने बताएका छन् ।

सहकारीखबरसँग कुरा गर्दै पाण्डेले पार्टीको कार्यकर्ता महासंघमा आएर अभियान नचल्ने स्पष्ट पारे । राष्ट्रिय सहकारी महासंघको कणार्ली प्रदेशबाट सञ्चालक पदका उम्मेदवार समेत रहेका पाण्डेले भने, ‘राजनीति दल (पार्टी) का मान्छे हामी चिन्दैनौं । सहकारीमा अहिलेको समस्या सञ्चालकहरुकै कारणले आएका हुन् ।’

सहकारी महासंघमा विषय विज्ञ आउनुपर्ने समेत स्पष्ट पारे । थप भिडियोमा सुनौं ।

 

अभिलेख

लोकप्रिय