२२ भदौ २०८३, सोमबार

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन

२०८० पुष २३, सोमबार
समस्याग्रस्त सहकारी संस्था व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन

काठमाडौं : बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यहरूमा यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

अभिलेख

लोकप्रिय