२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण (तस्बिर)

२०८० पुष ८, आईतवार
नेफ्स्कूनका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण (तस्बिर)

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यले सपथ लिएका छन् ।

एक कार्यक्रमको बीच निर्वाचन उपसमितिका संयोजकले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरे ।

अभिलेख

लोकप्रिय