यस्तो बन्यो ढकालको नेतृत्वमा नेफ्स्कून हाक्ने टिम (सम्पूर्णको मतसहित)
२०८० पुष ८, आईतवार
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको मत परिणाम घोषणा गरिएको छ।
निर्वाचन उपसमितिले आइतबार राती ११ः४५ बजे मतपरिणाम घोषणा गरेको हो ।