२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: मतदान सकियाे, २२४९ मत खस्यो

२०८० पुष ८, आईतवार
नेफ्स्कून निर्वाचन: मतदान सकियाे, २२४९ मत खस्यो

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि मतदान सकिएको छ।

दिउँसाे २ बजेदेखि जारी मतदानमा बेलुकी ७:५५ मा सकिएको हाे । निर्वाचनमा २२४९ मत खसेको निर्वाचन समितिले जानकारी दिएकाे छ ।

अभिलेख

लोकप्रिय