२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: बेलुकी ७ बजेसम्म १९५० मत खस्यो

२०८० पुष ८, आईतवार
नेफ्स्कून निर्वाचन: बेलुकी ७ बजेसम्म १९५० मत खस्यो

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि मतदान जारी रहेकाे छ ।

दिउँसाे २ बजेदेखि जारी मतदानमा बेलुकी ७ बजेसम्म १९५० जनाले मतदान गरिसकेकाे नेफ्स्कुन निर्वाचन समितिले जानकारी दिएकाे छ । देशभरबाट करिब २६३३ मतदाता रहेकाे र इलेक्ट्राेनिक भाेटिङ मेसिनबाट उत्साहजनक मतदान भइरहेकाे समितिले जनाएकाे छ।

अभिलेख

लोकप्रिय