२२ कात्तिक २०८३, आईतवार

आईडियल सहकारी मधेश प्रदेशकै उत्कृष्ट

२०८० पुष ८, आईतवार
आईडियल सहकारी मधेश प्रदेशकै उत्कृष्ट

काठमाडौं : सप्तरीको राजविराज स्थित आइडियल सहकारी संस्था लिमिटेड मधेश प्रदेशबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भएको छ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३२औं वार्षिक साधारण सभाका अवसरमा संस्थालाई पुरस्कृत गरेको हो ।

नेफ्स्कूनको ३६औं स्थापना दिवसको अवसरमा घोषणा गरिएको उक्त पुरस्कार शनिबार आयोजित ३२औं वार्षिक साधारण सभाका अवसरमा संस्थालाई प्रदान गरेको हो ।

अभिलेख

लोकप्रिय