नेफ्स्कून निर्वाचन: खुला सञ्चालकमा देवकुमार श्रेष्ठ
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को भोली (आईतबार) हुने निर्वाचनमा देवकुमार श्रेष्ठले खुला सञ्चालकमा उम्मेदवारी दिएका छन् ।
श्रेष्ठले चन्द्रप्रसाद ढकालको समूहबाट उम्मेदवारी दिएका हुन् । मुनाल बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।
समृद्ध सदस्य, दिगो सहकारी र सुदृढ अभियानको लागि उम्मेदवारी दिएको श्रेष्ठले बताए । दुई दशकदेखि सहकारी अभियानमा कृयाशिल श्रेष्ठ सहकारीकर्मी माझ लोकप्रिय छन् ।
सहकारी अभियानका लागि आवश्यक पैरवी र पहल गर्न, ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत सुरक्षण कोष, स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन, स्वनियमनमार्फत सुशासन प्रबद्र्धन, साकोस अभियानमा सुशासनको अक्षरस पालना गराउन आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
