२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: २२ पदका लागि ६० जनाको उम्मेदवारी

२०८० पुष ७, शनिवार
नेफ्स्कून निर्वाचन: २२ पदका लागि ६० जनाको उम्मेदवारी

काठमाडौं : भोली (आइतबार) हुने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)को निर्वाचनमा २२ पदका लागि ६० जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दरखास्त समय आज बेलुकी ६ः३० बजेसम्म थियो । जस अनुसार विभिन्न पदमा ६० जनाको उम्मेदवारी परेको निर्वाचन उपसमितिले जनाएको छ ।
उम्मेदवारी फिर्ताको समय भोली रहेको छ ।

अभिलेख

लोकप्रिय