नेफ्स्कून निर्वाचन: यस्तो बन्यो परितोष पौड्याल समूहको टिम
काठमाडौं : भोली (आइतबार) हुने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)को निर्वाचनमा परितोष पौड्याल समूहको उम्मेदवारहरुको नाम टुंगो लागेको छ । भोली हुने निर्वाचनको लागि आज नोमिनेशन रहेको छ ।
अध्यक्ष : परितोष पौड्याल
वरिष्ठ उपाध्यक्ष : दामोदर अधिकारी
उपाध्यक्ष : शान्ति अधिकारी
महासचिव : धनश्याम अधिकारी
कोषाध्यक्ष : जिवसराज खड्का
सञ्चालकहरु
कोशी प्रदेश : लक्ष्मी सापकोटा
मधेश प्रदेश : शोभा कुमारी राउत
बागमती प्रदेश : खेमराज सुवेदी
गण्डकी प्रदेश : गोपाल प्रसाद गौतम
लुम्बिनी प्रदेश : ज्ञानु पौड्याल
कर्णाली प्रदेश : महेन्द्र प्रसाद शर्मा
सुदुरपश्चिम प्रदेश : दिप्ती शाही
खुला सञ्चालकहरु
हरेराम प्रसाद
सुशिलकुमार बस्न्यात
नानीकाजी शाक्य
शालिकराम ढकाल
महिला खुला सञ्चालक
मन्दरा मिश्र
कमलादेवी गिरी
सीता ढकाल
लेखा सुपरीवेक्षण समिति
संयोजक : माधव जोशी
सदस्य : हेमराज विष्ट
सदस्य : दुर्गा तिवारी सञ्जेल
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
