२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनमा शिव अधिकारीको उम्मेदवारी किन?

२०८० पुष ५, बिहिबार
नेफ्स्कूनमा शिव अधिकारीको उम्मेदवारी किन?

काठमाडौं : नेफ्स्कूनको निर्वाचनमा सञ्चाल समितिको सदस्य पदको प्रमुख दाबेदार हुन् शिव अधिकारी । आफू उम्मेदवार बन्ने घोषणा सहकारीखबरसँगको अन्तर्वार्तामार्फत नै गरिसकेका छन् ।

२ दशक नेफ्स्कूनको उच्च व्यवस्थापनको जिम्मेवारी सम्हालिसकेका अधिकारी जनसम्पर्कका धनी हुन् । त्यही जनसम्पर्क नै आगामी निर्वाचनमा उनको विजयी शक्ति हुने धेरै अभियानकर्मीहरुको भनाइ छ ।

नेफ्स्कूनमा उम्मेदवारी किन?

अभिलेख

लोकप्रिय