गठबन्धनको साझा उम्मेदवार बने चन्द्रप्रसाद ढकाल
काठमाडौं : नेफ्स्कूनको आसन्न निर्वाचनमा दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा चन्द्रप्रसाद ढकाललाई अघि सारिएको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र अन्य दल निकट सहकारीकर्मीको साझा उम्मेदवारको रुपमा ढकाललाई अघि सारिएको हो । कुन दलले कति पद लिने भन्ने पनि टुंगिसकेको जनाएको छ ।
सम्पूर्ण उम्मेदवारको नाम टुंग्याएर औपचारिक कार्यक्रममार्फत टिम घोषणा गर्ने तयारी गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
