आफ्नै भवनमा मिलिजुली कालिञ्चोक साकोस
दोलखा : चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको आज राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरेका छन् ।
संस्थाले ७ करोड ४२ लाख ४ हजार ५ सय ८२ रुपैयाँ ९२ पैसा खर्च गरेर भवन निमार्ण गरेको हो । भवनको स्ट्रक्चर निर्माणमा ५,६२,९७,२९९.२१ र आन्तरीक सजावटको लागि १,७९,०७,२८२.७६ गरी ७,४२,०४,५८२.९२ मा भवन निर्माण गरेको संस्थाले जनाएको छ ।
२०७५ साल भाद्र ७ गते बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री कैलाशप्रसाद ढुंगेलबाट भवनकाे शिलान्यास भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
