भैरवी साकोसको अध्यक्षमा गणेशकुमार श्रेष्ठ र महासचिवमा राजकुमार श्रेष्ठ निर्वाचित
धादिङ : निलकण्ठ-३, धादिङबेशी स्थित भैरवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गणेशकुमार श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न संस्थाको २२ ओैं बार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा शान्तविक्रम बानियाँ, विनोदमान श्रेष्ठ, महासचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ छन् । त्यसैगरी सञ्चालक समितिका सदस्यहरुमा सिताराम कोईराला, सीताकुमारी श्रेष्ठ, प्रेमनाथ सिलवाल, शान्ता तिमिल्सिना लम्साल, नारायणदत्त काराखेति, चिनामायाँ श्रेष्ठ, रीता अधिकारी, कृष्णराज अधिकारी, मीनबहादुर थापा र भगवती पोखरेल छन् ।
लेखा सुपरीवेक्षण समितिको संयाेजकमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा शिवराज सापकोटा र भक्तकुमार श्रेष्ठ चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
