सहकारी विभागका रजिष्ट्रार घिमिरेको सरुवा, नयाँ रजिस्ट्रारमा दाहाल
काठमाडौं : संघीय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको सरुवा भएको छ । घिमिरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएको हो।
त्यस्तै विभागको रजिस्ट्रारमा कुमार प्रसाद दाहाल आउने लगभग पक्का भएका छन् । दाहाल युवा तथा खेलकुद मन्त्रालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो ।
तर, सहमतिको आधारमा मन्त्रालयले अन्य सहसचिवलाई पनि विभागको रजिस्ट्रारमा पठाउन सक्छ । हालसम्म जिम्मेवारी भने ताेकिएको छैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
