२३ कात्तिक २०८३, सोमबार

नेफ्स्कूनको चुनावी साधारण सभाको मिति तय

२०८० मंसिर ७, बिहिबार
नेफ्स्कूनको चुनावी साधारण सभाको मिति तय

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले निर्वाचन सहितको ३२औं वार्षिक साधारण सभाको मिति तय गरेको छ ।

आज बसेको संघको ३१९औं बैठकले पुस महिनाको ७ र ८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।

३२औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

अभिलेख

लोकप्रिय