आर्कषक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारीको अवसर
२०८० मंसिर ७, बिहिबार
काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पाँच पदमा कर्मचारी माग गरेको छ । आर्कषक तलब सुविधा सहित संस्थाले आज कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तीहरुले मंसिर १४ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
थप जानकारीको लागि संस्थाको मुख्य कार्यालय नयाँ बानेश्वरको ०१-४७९०९८५ र ०१-४७९६३२७ मा सम्पर्क गर्न सकिनेछ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रस्ताव सर्वसम्मत पारित
१० आश्विन २०८३, शनिबार
स्वतन्त्र भूतपूर्व सैनिक सहकारीको १६औँ साधारण सभा सम्पन्न, १२.५% लाभांश पारित
१० आश्विन २०८३, शनिबार
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार