श्री अर्जुनदृष्टि सहकारीले तिरेन सहकारी बैंकको ऋण, सञ्चालकहरु कालो सूचिमा पर्दै
काठमाडौं : कलंकी-१४, स्थित श्री अर्जुनदृष्टि बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंकबाट लिएको कर्जा नतिरेपछि ३५ दिने सूचना जारी भएको छ । बैंकले आज कर्जा चुक्ता गर्ने बारे ३५ दिने सूचना जारी गरेको हो ।
३५ दिन भित्र साँवा, ब्याज र हर्जना रकम नतिरेमा धितो सुरक्षण वापतको सम्पत्ति लिलामी गर्ने बैंकले जनाएको छ । साथै संस्थाको सञ्चालक समिति तथा जमानीकर्तालाई कालो सूचिमा राखिने बैंकले जनाएको छ ।
सहकारीको अध्यक्षमा अर्जुन थापा, उपाध्यक्षमा दिपेन्द्र खड्का, सचिवमा मुधुसुदन चन्द ठकुरी, कोषाध्यक्षमा नरेश महर्जन रहेका छन् । त्यस्तै सदस्यहरुमा सकुन्तलामाया थापा, सुरज आले, कविता राना, तारा सुब्बा र जेनी जोशी रहेकी छिन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
