नियामकले सहकारी सुधार्न सक्दैन, स्वनियमनमा बसौं: महाप्रबन्धक सुब्बा
वाह्य लेखा परिक्षकले औल्याएको विषय कार्यान्वयन नहुनु र सदस्य माझमा नलैजानु नै सहकारीको मूख्य समस्या भएको बताईन । प्रविधिक प्रतिवेदनमा उठाईएको कुराको कार्यान्वयको सुनिश्चितता नभएसम्म सहकारीमा समस्या रहिरहने उनले बताईन । साधारण सभामा ५१ प्रतिशतको उपस्थिती प्रावधान छ । तर त्यो मात्रै प्रभावकारी नभएको भन्दै उनले १० प्रतिशत सदस्यले व्यापक छलफल गर्न सके सञ्चालकको मनोमानी रोकिने उनको दाबी छ । नियामक निकायले अनुगमन गरी संस्था सुरक्षित हुन्छ भन्नेमा आफू आशवादी नरहेको भन्दै संस्थाहरुलाई स्वनियमनमा रहन आग्रह गरिन ।
कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सहकारी रजिष्ट्रार केशव प्रसाद रेग्मीले सहकारीमा वाह्य नियमनबाट भन्दापनि आन्तरिक रुपमा सुशासन कायम गर्न सके समस्या नआउने बताए ।
सहकारी दिगो विकासका लागि मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्य लक्षित क्रियाकलाप गरे सहकारी दिगो सञ्चालन हुने उनको भनाई छ । यसकालागि लेखा र शिक्षा समितिको भुमिका उत्तिकै महत्वपूर्ण हुने उनको भनाई छ ।
कार्यक्रमको अध्यक्षता राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
