बागमती प्रदेश सहकारी संघको स्थापना दिवसमा वृक्षारोपण
काठमाडौं : बागमती प्रदेश सहकारी संघले तेस्रो स्थापना दिवस वृक्षारोपण गरी मनाएको छ । संघको आयोजनामा बुढानिलकण्ठ–२, कालिका पार्कमा १५ प्रजातीका १०० वटा फलफुलका बिरुवा रोपेर मनाईएको हो ।
संघकी उपाध्यक्ष सिता पौड्यालको संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रममा सहकारी अभियान्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सहकारी अभियन्ता, केन्द्रीय सहकारी संघका पदाधिकारी, प्रदेशस्तरका ३ वटै संघका पदाधिकारीहरु र विभिन्न जिल्लास्तरका सहकारी संघका पदाधिकारीहरु, त्यस क्षेत्रका संघीय, प्रदेश र स्थानिय जन निर्वाचित प्रतिनिधिहरु र सहकारी समन्वय समिति बुढानिलकण्ठका सक्रिय सदस्यहरु र स्थानिय समेत १७० जनाको उपस्थिति थियो।

बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रमले सहकारीहरुले रचनात्मक ढंगले स्थापना दिवश मनाउँदा सकारात्मक सन्देश दिने संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
