राष्ट्रिय सहकारी बैंकमा थुप्रियो तरलता
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत असार मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैैंकको तरलता ३६.९९ प्रतिशत रहेको छ । यस अवधिसम्म बैंकको कुल ऋणी सहकारी सदस्य संख्या २ हजार ४ सय ७४ पुगेको छ । बैंककाे कुल शेयर सदस्य संख्या १६ हजार ६० पुगेको छ ।
बैंकको शेयर पुँजी २ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सहकारी बैंकको कुल बचत ५८ अर्ब २४ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा सहकराी बैंकको ऋण लगानी ३२ अर्ब ८८ लाख ७७ हजार रुपैयाँ रहेको छ भने तरलता रकम २१ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ रहेको छ । कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, विभिन्न कोषहरुको जम्मा रकम ५० करोड ४४ लाख रुपैयाँ र कुल सम्पत्ति ६५ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
