सहकारी कार्यदलको म्याद १ महिना थप
काठमाडौं : सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद सरकारले एक महिना थप गरेको छ । २६ असारदेखि लागु हुनेगरी १ महिनाका लागि कार्यदलको म्याद थप भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२६ असारमा कार्यदलका संयोजक डा. जयकान्त राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै एक महिना म्याद थप गर्न माग गरेको थियो ।
कार्यदलले प्रारमिभक प्रतिवेदन बुझाउँदै सहकारी क्षेत्र सुधारका लागि तत्काल गर्नुपर्ने २७ बुँदे सुझाव पेश गरेको छ । सरकारले २६ बैशाख कार्यदल गठन गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
