२३ कात्तिक २०८३, सोमबार

सदस्यकाे नियन्त्रणमा सहकारी नहुँदा समस्याले ठूलाे रुप लियाे : अर्थमन्त्री

२०८० असार २४, आईतवार
सदस्यकाे नियन्त्रणमा सहकारी नहुँदा समस्याले ठूलाे रुप लियाे : अर्थमन्त्री

काठमाडौं : सदस्यहरुकाे नियन्त्रण नहुँदा सहकारीहरुमा समस्या देखिएकाे अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । अर्थमन्त्रीले भने, `सहकारी संस्थाहरुकाे नियन्त्रण सदस्यहरु(स्टेक हाेल्डर) बाट हुने हामीले बुझेका थियौं तर त्यसाे हुन नकस्दा सहकारीहरु समस्या परे ।´

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाकाे एकीकृत काराेबार शुभारम्भ कार्यक्रम बाेल्दै अर्थमन्त्री महतले देशभर सहकारी संस्थामा समस्या उत्पन्न भएकाे बताए । सहकारीको वित्तीय आकार ठूलाे बन्दै गएकाे र व्यवस्थापन कमजाेर हुँदा सहकारीमा समस्या देखिएकाे उनले बताए ।

अभिलेख

लोकप्रिय