सहकारीलाई स्थानीय र प्रदेश सरकारले नियमन गर्न सकेनः कडेल
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले अहिलेको अवस्थामा पनि कतिपय सहरकारीले राम्रो काम गरिरहेको बताएका छन् । ‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ मा रिपोर्टर्स क्लब नेपालले गरेका साक्षात्कार कार्यक्रममा सहकारीलाई स्थानीय र प्रदेश सरकारले नियमन गर्न पनि नसकेको बताए ।
सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र कर्जा असुली न्यायधीकरणको गठन हुन आवश्यक रहेको उनले बताए । बचत तथा कर्जा सुरक्षण कोष बनाउन राज्यलाई सिफारिस गर्ने तयारी भएको पनि बताए ।
उनले सदस्यहरुको बचत फिर्ता पाउनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको भन्दै अहिलेको अवस्थालाई पार लगाउँदै भोलीका दिनमा यस्ता समस्या नदोहोरियोस् भन्नका लागि राज्यले अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
