२३ कात्तिक २०८३, सोमबार

माइतीघरमा बसेर समस्या समाधान हुँदैन: के.बी. उप्रेती

२०८० असार २०, बुधबार
माइतीघरमा बसेर समस्या समाधान हुँदैन: के.बी. उप्रेती

काठमाडौं : राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी. उप्रेतीले माइतीघरमा बसेरमात्रै सहकारी समस्या समाधान नहुने बताएका छन् । अहिले सहकारी मात्रै नभएर कुनैपनि क्षेत्र राम्रो नरहेको बताए । उनले सहकारीलाई पहिला बचाउने र त्यसपछि सुधारका कार्यक्रम ल्याउनुपर्ने बताए ।

‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ मा रिपोर्टर्स क्लब नेपालले गरेका साक्षात्कार कार्यक्रम उनले भने, ‘सहकारीलाई बचतसँग नभएर उत्पादनसँग जोड्न आवश्यक छ । सहकारी ऐनमा विद्यालय र उद्योग खोल्ने व्यवस्था रहे पनि शिक्षा ऐन र उद्योग ऐनले रोकेको छ । त्यसलाई खुल्ला गर्नुपर्छ ।’

अभिलेख

लोकप्रिय